काठमाण्डौ – अनशन र डाक्टर गोविन्द केसी पर्याय जस्तै भैसक्यो । उहाँ रहरले अनशन बस्नु भएको होइन । दूरदराजमा रहेका नेपाली नागरिकले पनि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भनेर उहाँ अनशन बस्नु भएको हो ।
७ वर्ष अगाडि अनशन बस्दा डाक्टर केसीले उठाएको मुख्य माग चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)लाई राजनीतिक हस्त...