काठमाडौं : २०७५ साल साउन ४ गते जुम्ला। डाक्टर गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक। सरकारले डाक्टर केसीलाई बारम्बार काठमाडौँ ल्याउन निर्देशन दिँदासमेत उनी मानेका थिएनन्। उनी भनिरहेका थिए, 'यही मर्छु तर माग पूरा नगरिकन काठमाडौं जान्न।'
उनी सजिलै काठमाडौं नआउने भएपछि उनको जीवन