सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डाक्टर गोविन्द केसी गिरफ्तार :: Pahilopost.com

काठमाडौं : अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा प्रहरीले पक्राउ गरेको छ। न्यायालयको फैसलामाथि असन्तुष्टि जनाउँदै आजैबाट अनशन थालेका उनलाई प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरको सिंहदरबार वृत्तमा राखिएको छ। केसीले आफूलाई जहाँ पुर्‍याइन्छ त्यही अनशन गर्ने जनाइसकेका छन्। 'उहाँलाई

सम्बन्धित सामग्री

समभोक’ सार्वजनिक

साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच डाक्टर गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक शिव प्रकाश, लेखककी आमा र लेखककी श्रीमतीले संयुक्तरूपमा ‘समभोक’ ल...

समभोक’ सार्वजनिक

साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच डाक्टर गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक शिव प्रकाश, लेखककी आमा र लेखककी श्रीमतीले संयुक्तरूपमा ‘समभोक’ ल...

पदाधिकारीमाथिकाे आक्रमण आयोगको काममा भाँजो हाल्ने प्रयास : डाक्टर गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीमाथि आक्रमण गर्नेहरुलाई  कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

जलवायु संकटको आवाज उठाउँदै युएन हाउस अगाडि वृहत नागरिक समाजको प्रदर्शन

जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ। डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।

नेपाल टु न्यूयोर्क, एक सत्याग्रहीको यात्रा

‘सत्याग्रहको सिमा हुँदैन। एक सत्याग्रहीको सहन शक्तिको पनि कुनै सिमा हुँदैन’, महात्मा गान्धीले धेरै पहिले यसो भनेका थिए।  संयुक्त राष्ट्र संघमा महासभाको अवसर पारेर एक सत्याग्रही बुद्धको देशबाट न्यूयोर्क आइपुगे। उनी अरू कोही नभएर प्राध्यापक डाक्टर गोविन्द केसी हुन्।

डा.गोविन्द केसी युएनको मुख्यालय नजिक हुने प्रदर्शनमा सहभागी हुने

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र सङ्घ (युएन) को मुख्यालय नजिक हुने शान्तिपूर्ण प्रदर्शनमा प्राध्यापक डा. गोविन्द केसी पनि सहभागी हुने भएका छन् । विश्व शान्ति दिवसका अवसरमा हुने प्रदर्शनका लागि डा. केसी आज (बिहीबार) नै अमेरिका प्रस्थान गर्न लागेको सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले जनाएको छ । विश्वमा चलेको द्वन्द्व र युद्धको […]

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ताको तयारी

काठमाण्डौ - सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ ।  हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । तर समय भने तय भइसकेको छैन। सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्य...

अनसन बस्न डाक्टर गोविन्द केसी कर्णालीमा

जुम्ला – डाक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला जाँदै हुनुहुन्छ ।   चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर  ल्याउन खोजिएको भन्दै ध्यान आकर्षणका लागि “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल” जुम्लामा अनसन बस्ने तयारी गर्नुभएको हो ।  विहीबार नेपालगञ्ज आईपुगेका डाक्टर केस...

डाक्टर गोविन्द केसी: अनशन लगत्तै परोपकार - BBC नेपाली

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।