काठमाडौं : पूर्व घोषणा गरेअनुसार डाक्टर गोविन्द केसी आजबाट फेरि अनशनमा बस्दैछन्। १२ पटक आमरण अनशनमा बसिसकेका उनले दशैंको मुखमा चाडपर्वका कारण आफ्नो आखिरी अनशन स्थगित गरेका थिए। असोज १९ गतेदेखि फेरि अनशन बस्ने घोषणा गरेका डाक्टर केसी आजबाट अनशनमा बस्न लागेको उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिएका