पोखरा विमानस्थलकाे उपकरणमा समस्या आएपछि काठमाडाैंबाट आएका दुई जहाज बाटोबाटै फर्किए

पोखरा अन्तराष्ट्रिय विमानस्थलका उपकरणमा समस्या आएपछि काठमाडाैंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरि पुनः काडमाडौं फर्किएका छन् । सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री...

सम्बन्धित सामग्री

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।...

मुस्ताङ उडेको समिटको जहाज ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण

१९ भदौ, पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज […]

यति ययरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौँ-  पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु  […]

तारा एयरले भन्यो- खराब मौसमका कारण हराएको जहाज खोज्न समस्या भयो

काठमाडौं, १५ जेठ : तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ । तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा […]

गुणको जहाज ढोकै नलगाई पोखरातर्फ उडेपछि...

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको एक बीचक्राफ्ट जहाज सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।  आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो । ‘उक्त जहाजको इन्डिकेटरले जहाजमा केही समस्या रहेको देखायो त्यसपछि तुरुन्तै विमानस्थल फर्काइएपछि डोर लक नभएको फेला पर्‍यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोला गुरागाईले भने ।  उनका अनुसार जहाज उडेको ७ मिनेटमै पुनः विमानस्थल नै फर्किएको छ । उक्त जहाजको ...

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो । उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो । जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि […]

पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता

आइतबार बिहान १० बजे पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि  काठमाडौंमा नै  अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले रातोपाटीलाई बताए ।सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभ

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

२ माघ, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी […]

एकैदिन बुद्धएयरका २ जहाजमा देखियो समस्या, एउटामा ककपिटबाट धुवाँ निस्कियो

सोमबार एकैदिन बुद्धएयरका दुईवटा जहाजमा समस्या देखिएको छ । विहान ७ बजे काठमाडौंबाट पोखरा उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको छ ।

ककपिटमा समस्या आएपछि बुद्ध एयरको जहाज आपतकालिन अवतरण

काठमाडौबाट पोखरा लागि उडेको बुद्ध एअरको जहाज ककपिटमा धुँवा आएपछि काठमाडौंमा आपतकालिन अवतरण भएको छ ।