पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्काइयो

काठमाडौं– काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमान पुनः काठमाडौं अवतरण गरेको छ । आइतवार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फेरि काठमाडौं अवतरण गराइएको हो । उक्त जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका भए पनि डिले भएर २ घण्टापछि उडेको थियो । जहाज उडेपछि ककपिटको इन्डिकेटरले एउटा ढोका लक भएको देखाएपछि […]

सम्बन्धित सामग्री

पोखरा उडेको गुण एयरलाइन्सको विमानमा समस्या‚ काठमाडौं फर्काइयो

काठमाडौं : पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको छ।  आइतबार बिहान १० बजे  उडेपछि प्राविधिक समस्या देखिएकाले ७ मिनेटमै काठमाडौ विमानस्थलमा अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए।‘जहाजको एउटा ढोका लक नभएको सूचना दियो‚’ प्रमुख गुरागाईंले भने‚ ‘ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरिएको हो।’प्

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

२ माघ, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी […]