काठमाडौँ- पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु […]