एकैदिन बुद्धएयरका २ जहाजमा देखियो समस्या, एउटामा ककपिटबाट धुवाँ निस्कियो

सोमबार एकैदिन बुद्धएयरका दुईवटा जहाजमा समस्या देखिएको छ । विहान ७ बजे काठमाडौंबाट पोखरा उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको छ ।