आफूहरुको हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । शुक्रबार विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दावी गर्ने पत्रमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, जसकुमार राई र गणेश पहाडीले विरोध जनाएका छन् । The post आफूहरुको हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध appeared first on Purbeli News.

सम्बन्धित सामग्री

आफ्नाे भविष्य अन्धकार देखेपछि कांग्रेस र माओवादीले एमालेकाे विराेध गरे : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर गर्नुभएकाे छ । नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै आज बुधवार अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गर्नुभयाे । एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको उहाँले बताउनुभयाे । माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई वटा&nbs...

संसद्को अन्तिम बैठकमा एक-अर्कालाई चेतावनी  : मंसिर ४ मा हेरौँला !

काठमाडौं : प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूबीच सवाल-जवाफ भएको छ। बैठकमा बोल्दै नेताहरूले एक-अर्कालाई देखाएर निरन्तर विराेध जनाएपछि चर्काे सवाल जवाफ भएकाे हाे। बैठककाे सुरुमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन भए पनि सर्वाेच्च अदालतकाे परमादेशकै कारणले संसदमा भेट भएकाे अभिव्यक्ति दिए।देउवाले

युवा संघले सुरु गर्‍याे फाेहाेर संकलन अभियान (तस्बिरसहित)

काठमाडाैँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैँकाे बानेश्वर आसपासकाे फाेहाेर संकलन गर्दै सांकेतिक रूपमा विराेध जनाएकाे छ। लामाे समयदेखि काठमाडाैँका सडकमा फाहाेरमैला सडकमा जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फाेहाेर नउठाइएकाे भन्दै संघले सांकेतिक विराेध जनाएकाे  हाे। आज बानेश्वरकाे फाेहाेर संकलन गरेर यसकाे सुरुवात गरेकाे भन्दै आगामी दिनमा अझै प्रभावकारी […]

नागरिकतामा ७ वर्षे अवधिकाे प्रावधान हटाएकाेप्रति एमाले सांसदकाे विराेध

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरूलाई नागरिकता दिनका लागि सात वर्षे अवधिकाे प्रावधान हटाएकोप्रति विरोध गरेको छ ।  आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरूले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन सात वर्षे अवधिकाे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् ।  एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्...

प्रधानमन्त्रीकाे पुत्ला दहनसहित युवासंघद्वारा विराेध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले देशलाई श्रीलंकाको बाटोमा लैजान लागेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।प्रदर्शनमा ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाइएका थिए। प्रदर्शनमा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि दहन गरेका थिए।हतियार किन्ने निर्णय नरोकिएसम्म आन्दोलन निरन्तर लैजाने अध्यक्ष किरण पौडेलले जानकारी दिए। (फाेटाेफिचर)

पाेखरा महानगरकाे बजेट प्रस्तुत नहुँदै एमालेकाे विराेध

पाेखरा। पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पाेखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियाे । दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै कित...

'सडक संसद'मा एमालेकाे अवराेध (फाेटाे फिचर)

काठमाडौं : नेकपा एमाले निकट युवा संघले नयाँ बानेश्वरमा 'सडक नमुना संसद' चलाएको छ।सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको युवा संघले आज सडकमै संसद चलाएर विराेध जनाएकाे हाे। संसद्‍मा एमालेले बारम्बार गर्दै आएकाे अवराेधलाई युवा संघले पनि सडकमा संसद्‍ अवरोध गरेको छ।

‘कालीगण्डकी डाइभर्सन नरोकिए डटेर सामना गर्छाैँ’

स्याङ्जा – कालीगण्डकी डाइभर्सन आयोजनाविरुद्ध स्याङ्जाका पाँच राजनीतिक दलले विराेध जनाएका छन् । डाइभर्सनको कार्यालय बुटवलमा उद्घाटन गरिएसँगै जिल्लाका पाँच राजनीतिक दलले विरोध जनाएका हुन् । संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले आयोजना राष्ट्रिय हितमा नरहेको निष्कर्ष निकालेका हुन् । आयोजना राष्ट्रघाती भएको भन्दै उनीहरूले तत्काल रोक्न माग गरेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले सोमवार संयुक्त छलफल राखेर कालीगण्डकी डाइभर्सन आयोजनाले जिल्लाको धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावर...

कोरोना तर्साउन मनाङेलाई मन्त्री

मनाङेलाई मन्त्री बनाएर एमाले पार्टी र सरकारका नेताहरु आफैँ नाङ्गिए भनेर मान्छेहरु खिसीटिउरी गर्दैछन् । डनलाई किन मन्त्री बनाएको भनेर आलोचना गर्दैछन् । सरकारको सत्तोसराप गर्दैछन् । उछित्तो काढ्दैछन् । सरकारको विरोध मात्रै गर्न जानेकाहरु जाबो डन मन्त्री हुँदा पनि छटपटिन्छन् । विरोधमाथि विराेध गर्छन् । यो सबै विराेधका लागि विराेध मात्रै हो । सरकारको काम र प्रगति देख्न नसक्नेहरुको बिलौना हो । सरकारले किन यसो गर्दैछ भनेर थाहा पाउन नसक्नेहरुको अज्ञानीपन हो । भोलिपर्सि प्रधानमन्त्री र मन्त्रीहरुले भाषण गर्दा भन्ने कुरा पनि यही ह...