युवा संघले सुरु गर्‍याे फाेहाेर संकलन अभियान (तस्बिरसहित)

काठमाडाैँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैँकाे बानेश्वर आसपासकाे फाेहाेर संकलन गर्दै सांकेतिक रूपमा विराेध जनाएकाे छ। लामाे समयदेखि काठमाडाैँका सडकमा फाहाेरमैला सडकमा जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फाेहाेर नउठाइएकाे भन्दै संघले सांकेतिक विराेध जनाएकाे  हाे। आज बानेश्वरकाे फाेहाेर संकलन गरेर यसकाे सुरुवात गरेकाे भन्दै आगामी दिनमा अझै प्रभावकारी […]

सम्बन्धित सामग्री

काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन

भक्तपुरमा मन्दिर पुनःनिर्माणको काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन भएको छ।

दक्ष कामदारको तथ्यांक संकलन सुरु

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ। विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए। श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले […]

छुटेका भूमिहीनको लगत संकलन सुरु

म्याग्दीमा छुटेका भूमिहीनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालयमार्फत भूमिहिनदलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगले १ भदौमा सार्वजनिक गरेको सूचनाअनुसार ३५ दिनभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाबासीले वडा कार्यालयमा पुगेर निवेदन पेस गर्न आग्रह गरेको छ ।आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा राष्ट्रिय […]

छुटेका भूमिहीनको लगत संकलन सुरु

म्याग्दीमा छुटेका भूमिहीनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालयमार्फत भूमिहिनदलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगले १ भदौमा सार्वजनिक गरेको सूचनाअनुसार ३५ दिनभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाबासीले वडा कार्यालयमा पुगेर निवेदन पेस गर्न आग्रह गरेको छ ।आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा राष्ट्रिय […]

बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु

बुटवल – बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरु गरेको छ। बुटवल उपमहानगरपालिकाको वडा नं। १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए। ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ […]

विद्युतीय राहदानीका लागि फारम संकलन सुरु

जिल्ला प्रशासन कार्यालय बाग्लुङले करिब एक महिनापछि विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि फाराम संकलन सुरु गरेको छ । प्रशासनले पहिलोपटक ई–पासपोटका लागि फाराम संकलन गर्न थालेको हो । जिल्लामा १ मंसिरदेखि मेसिन रिडेबल...

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।...

रेसुंगाको गौशालामा गोमूत्र संकलन र प्रशोधन सुरु

गुल्मीको रेसुंगास्थित गौशालाबाट अर्क (गोमुत्र) संकलन गरी प्रशोधन र बिक्री वितरण सुरु गरिएको छ। यसै वर्षदेखि गो मुत्र (गहुँत) संकलन, प्रशोधन र बजारीकणको काम थालिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश...

नवलपरासीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले […]

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो स्वाब संकलन

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि महानगरपालिकाले बिहीबारदेखि पाँचवटा केन्द्र तोकेर स्वाब संकलन गर्न सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले पहिलो लहरको कोरोना भाइरस संक्रमणको बेला पनि कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई निःशुल्क पीसीआर […]