डिजेल, पेट्राेल र ग्यासकाे मूल्य घटाउन माग गर्दै विराेध प्रदर्शन(फाेटाेसहित) – देशसञ्चार

काठमाडाैँ- नेकपा एमाले निकट अनेरास्वियुले पेट्राेल, डिजेल र एलपी ग्यासकाे मूल्य घटाउन माग गर्दै विराेध प्रदर्शन गरेकाे छ। अनेरास्वियु बागमती प्रदेश

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै सदीय समितिमा उजुरी

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निवेदन दिएका हुन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख […]

भारतमा इन्धनको मूल्य घटिरहेकाे छ नेपालमा घटाउन पर्‍याे: सांसद दिलकुमारी रावल

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरेकी हुन्।...

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।‘मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको

पेट्रोलियमको मूल्य घटाउन अनेरास्ववियूको प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  अनेरास्ववियू वागमती प्रदेश कमिटी उपत्यका बिशेष कमिटीले पेट्रोलियम  पदार्थको र  एलपी ग्यासको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। बुधबार टेकुस्थित आयल निगममा कालोपाट्टी बाँधेर प्रदर्शन गर्दै आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।पेट्रोलियम पदार्थको मूल्य अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएकोप्रति बिरोध प्रदर्शन गरेको हो।केही दिन भित्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे निरन्तर आन्दोलन गर्ने अनेरास्ववियूले जनाएको छ। यता, आयल

पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियुको माग

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य समेत ७७ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ । तर, आयल निगमले घाटापूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  वि

हवाई इन्धनको पनि मूल्य घटाउन माग

निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो ।संघले आइतबार विज्ञप्ति जारी गर्दै भनेको […]

हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडौं । निजी वायुसेवा सञ्चालकहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो । संघले आइतबार विज्ञप्ति जारी […]

हवाई इन्धनको पनि मूल्य घटाउन माग

काठमाडौं, असार १३ । निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो। अन्तर्राष्ट्रिय बजार […]

हवाई इन्धनको पनि मूल्य घटाउन माग

निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो।अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम)ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको