कोरोना तर्साउन मनाङेलाई मन्त्री

मनाङेलाई मन्त्री बनाएर एमाले पार्टी र सरकारका नेताहरु आफैँ नाङ्गिए भनेर मान्छेहरु खिसीटिउरी गर्दैछन् । डनलाई किन मन्त्री बनाएको भनेर आलोचना गर्दैछन् । सरकारको सत्तोसराप गर्दैछन् । उछित्तो काढ्दैछन् । सरकारको विरोध मात्रै गर्न जानेकाहरु जाबो डन मन्त्री हुँदा पनि छटपटिन्छन् । विरोधमाथि विराेध गर्छन् । यो सबै विराेधका लागि विराेध मात्रै हो । सरकारको काम र प्रगति देख्न नसक्नेहरुको बिलौना हो । सरकारले किन यसो गर्दैछ भनेर थाहा पाउन नसक्नेहरुको अज्ञानीपन हो । भोलिपर्सि प्रधानमन्त्री र मन्त्रीहरुले भाषण गर्दा भन्ने कुरा पनि यही ह...

सम्बन्धित सामग्री

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन् ।

मन्त्री आलेलाई कोरोना सङ्क्रमण

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा छन्। मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका […] The post मन्त्री आलेलाई कोरोना सङ्क्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ : मन्त्री कार्की

२९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका हुन् । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए […]

कोरोना नियन्त्रणमा सक्रियतापूर्वक लाग्न मन्त्री लामाको निर्देशन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बुधबार हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय रुपमा लाग्न र आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।मन्त्री लामाले अस्पताल र निर्देशनालयले प्रदेशस्तरमा कोरोना जोखिम नियन्त्रणका लागि भएको तयारी र व्यवस्थापनका बारेमा  हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयबाट जानकारी लिएका थिए । निरीक्षणका क्रम

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

मन्त्री महतोलाई पनि कोरोना संक्रमण

काठमाडौं, २३ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री महतोले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी गराएकी हुन् । उनले आफू चिकित्सकको निगरानीमा रहेको बताएकी छिन् । उनले आफू छिट्टै नै पूर्ण स्वस्थ भएर नियमित कायममा फर्किने विश्वास दिलाएकी छिन् । उनले लेखेकी […]

मन्त्री थापालाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ बैशाख । खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । तर, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी होम–आइसोलेशनमा छन् । थापाले हिजोमात्रै स्वाब परीक्षण गराएका थिए । अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या नदेखिएको मन्त्री थापाले […]

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । मन्त्री थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जानकारी गराएको छ । चार दिन अगाडि थापाकी छोरीलाई […]

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काेभिड–१९ सँग मिल्दाेजुल्दाे लक्षण देखा परेपछि सोमवार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्ने सदस्यको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।  मङ्गलवार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो  । अहि...

कोरोना खोप छिट्टै ल्याइन्छ: मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्।