मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १७...

सम्बन्धित सामग्री

दाङमा मानव बेचबिखन गर्ने होटल संचालक पक्राउ

दाङ : दाङमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा १ जनालाई  पक्राउ गरेको  छ। पक्राउ पर्नेमा लमही नगरपालिका-५ लमही बजारस्थित होटल वि.एण्ड.वि. का संचालक ४४ वर्षीय नुमाराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।उनले होटलमा कामको खोजीमा आएका पीडित दुई जना महिलालाई विभिन्न किसिमको प्रलोभन देखाइ २०७९ साल मंसिर अन्तिमदेखि गत चैत २७ गतेसम्म पटक-पटक परपुरुषसँग शारीरिक सम्बन्ध राख्न लगाएको आरोप छ।पीडीत दुवै जनाले आफूहरुलाई निश्चित रकम र डर त्रास देखाएर जबरजस्ती शारीरिक सम्बन्ध राख

मानव बेचबिखन मुद्दाका फरार आरोपी मकाउबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ । लमजुङको दोर्दी गाउँपालिका–१ घर भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।ईन्टरपोलबाट रेड नोटिस जारी भएका आरोपी  ईन्टरपोल मकाउको समन्वयमा मकाउबाट पक्राउ परेका हुन् । आरोपीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गरेको छ । उनले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनेर क्यानेडियन कम्पनीमा जागिर म

मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् । जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना […]

मनोज पाण्डेविरुद्ध पीडितले दिइन् ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् । जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोज

मानव बेचबिखन मुद्दाका अभियुक्त पक्राउ

जनकपुरधाम : मानव बेचबिखन तथा ओसारपसार एवं अपहरण मुद्दाका अभियुक्त दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– १३ बस्ने जोगिन्द्र पासवानका छोरा ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवान रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।सो मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते गरेको फैसलामा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपियाँ जरिवाना सुनाएका हुन्।विभालाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि  पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् । उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको वि.सं २०५८ पुस १६

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका(४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । मानव  बेचबिखन  तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए । पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभा कुमारी बोहरालाई...

मानव बेचबिखन आरोपमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सा

मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ

मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।