मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभा कुमारी बोहरालाई...

सम्बन्धित सामग्री

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि …

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण

नेपालगञ्ज – नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति, नेपालगञ्जको आयोजनामा अभिमुखीकरण गरिएको हो। अभिमुखीकरणमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव बेचबिखनको समस्या ठूलो भएकाले सबै मिलेर नियन्त्रणमा लाग्नु पर्ने बताए। उने वडास्तरमै समिति बनाएर काम गर्नुपर्ने बताए। पालिकाले कस्तो क्रियाकलाप गर्दा मानव बेचबिखन रोकिएला भन्ने […]

बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध

काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ […]

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह

मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध लाग्न आग्रह

काठमाडौँ – मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो । मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति […]

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १७...

मानव बेचबिखन अनुसन्धान ब्युरो परिसरमा डिजिटल डिस्प्ले बोर्ड

काठमाडौं । मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीबारे आम‌ नागरिकलाई सचेत बनाउने उद्देश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय परिसर बबरमहलमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ।उक्त बोर्ड मानव बेचबिखन अनुसन्धान ब्यूरोले लामो समयदेखि बेचबिखन बिरुद्ध क्रियाशील सामाजिक संस्था आफन्त नेपालको सहयोगमा राखेको हो। नयाँ बर्ष २०७८ को सुरुवातसँगै संचालनमा ल्याइएको उक्त बोर्डको दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसले अवलोकन गर्ने गरेको ब्यूरोले जनाएको छ ।मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीमा परे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन […]

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ