दाङ : दाङमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमही नगरपालिका-५ लमही बजारस्थित होटल वि.एण्ड.वि. का संचालक ४४ वर्षीय नुमाराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।उनले होटलमा कामको खोजीमा आएका पीडित दुई जना महिलालाई विभिन्न किसिमको प्रलोभन देखाइ २०७९ साल मंसिर अन्तिमदेखि गत चैत २७ गतेसम्म पटक-पटक परपुरुषसँग शारीरिक सम्बन्ध राख्न लगाएको आरोप छ।पीडीत दुवै जनाले आफूहरुलाई निश्चित रकम र डर त्रास देखाएर जबरजस्ती शारीरिक सम्बन्ध राख