मनोज पाण्डेविरुद्ध पीडितले दिइन् ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् । जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोज

सम्बन्धित सामग्री

दुर्व्यवहारविरुद्ध बोल्ने ‘सही समय’ कुन हो ?

केही समय अगाडि एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले ८ वर्ष पहिले यौन दुर्व्यवहार गरेको खुलासा गरिन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेसनल’ मा भाग लिने क्रममा आयोजकले आफूलाई ६ महिनासम्म यौन दुर्व्यवहार गरेको उनको आरोप छ । बालिका बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परिसकेका छन् । साथै उनलाई अर्की युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐन विरुद्धको कसूरमा जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो

मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् । जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना […]

बलात्कृत युवतीलाई न्याय खोज्न कानुनी हदम्याद तगारो

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे स्वयम्भूबाट पक्राउ, पीडकविरुद्ध जाहेरीको पर्खाइमा प्रहरी अभियुक्तलाई अभद्र व्यवहारमा मुद्दा चलाएर पीडितको जाहेरी कुर्ने पक्षमा प्रहरी  आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको...