रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ

रौतहट– रौतहटमा छुट्टाछुट्टै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलीले तस्करलाई पक्राउ गरेको छ। वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो।  सहायक वन अधिकृत अनिल महतोको कमान्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का […]

सम्बन्धित सामग्री

तस्कर र प्रहरीबीचकाे गोली हानाहानबाट एक भारतीयको मृत्यु एक पक्राउ

गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

राष्ट्रिय निकुञ्जबाट दुई जना काठ तस्कर पक्राउ

नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकाबाट दुई जना काठ तस्कर पक्राउ गरेको छ । निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जको प्रशासन सहितको गस्ति टोलीले तस्करलाई पक्राउ गरेको नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  तस्करबाट सेनाको टोलीले सालको चिरान कडी २८ वटा प्राप्त गरेको बताएको छ । पक्राउ परेका तस्करलाई राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको नेपाली सेनाले बताएको छ ।

लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने

काठमाडौं : कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने भएको छ। कोलम्बियमा हिजो पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो।उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो। कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। अमेरिकाले संघीय कानुन अनुसार

कोलम्बियाले पक्राउ परेका लागुऔषध तस्कर समूहका नाइकेलाई अमेरिका सुपुर्दगी गर्ने

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर समूहका नाइके तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेतालाई अमेरिका सुपुर्दगी गरिने भएको छ । कोलम्बियाले शनिबार पक्राउ परेका लागुऔषध तस्कर समूहका नेता ओतोनिएललाई अमेरिका सुपुर्दगी गर्ने जानकारी दिएको हो । ओतोनिएलका रुपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् । कोलम्बिया […]

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर पक्राउ

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर समूहका नेता तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेता पक्राउ परेका छन् । ओतोनिएलका रुपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् । कोलम्बिया सरकारले ओतोनिएलका बारेमा जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर बराबरको पुरस्कारको पनि घोषणा गरेको थियो । यस्तै अमेरिकाले […]

टाउकाको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागूऔषध तस्कर पक्राउ

७, कात्तिक, काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ परेका छन् । शनिबार प्रहरीले गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको हो । ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका […]

अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ

काठमाण्डाै - कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् । ओटोनियल भनिने ५० वर्षीय  डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठ...

कोलम्बियाका मोस्ट वान्टेड लागु औषध तस्कर ‘ओटोनियल’ पक्राउ

काठमाडौँ। विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलम्बियाका लागु औषध तस्कर ‘ ओटोनियल’ पक्राउ परेका छन् । दायरो एन्टोनियो उसुगा पुरा नाम रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समुहका नाइके मानिन्थे । वर्षौँदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलम्बियाको सेना र प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो । कोलम्बियाले मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियलको बारेमा […]

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एकजना पक्राउ परेका छन् ।