अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ

काठमाण्डाै - कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् । ओटोनियल भनिने ५० वर्षीय  डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठ...

सम्बन्धित सामग्री

लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने

काठमाडौं : कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने भएको छ। कोलम्बियमा हिजो पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो।उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो। कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। अमेरिकाले संघीय कानुन अनुसार

अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको लागुऔषध तस्कर कोलम्बियामा पक्राउ

बीबीसी । अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको कुख्यात लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् । कोलम्बियाको ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता डेरो एन्टोनियो उसुगा पक्राउ परेका हुन् । ओटोनियल नामबाट चर्चित उसुगालाई सेना, हवाई बल र प्रहरीको संयुक्त कारबाहीपछि शनिबार पक्राउ गरिएको हो...

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर पक्राउ

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर समूहका नेता तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेता पक्राउ परेका छन् । ओतोनिएलका रुपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् । कोलम्बिया सरकारले ओतोनिएलका बारेमा जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर बराबरको पुरस्कारको पनि घोषणा गरेको थियो । यस्तै अमेरिकाले […]

५० लाख डलर टाउकाको मोल तोकिएका लागुऔषध तस्कर पक्राउ

काठमाडौं : कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन्। ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो।कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भने, ‘हाम्रो देशमा