कोलम्बियाका मोस्ट वान्टेड लागु औषध तस्कर ‘ओटोनियल’ पक्राउ

काठमाडौँ। विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलम्बियाका लागु औषध तस्कर ‘ ओटोनियल’ पक्राउ परेका छन् । दायरो एन्टोनियो उसुगा पुरा नाम रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समुहका नाइके मानिन्थे । वर्षौँदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलम्बियाको सेना र प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो । कोलम्बियाले मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियलको बारेमा […]

सम्बन्धित सामग्री

तस्करीका नयाँ नयाँ शैली, तस्करीमा संलग्न नक्कली स्वास्थ्यकर्मी पक्राउ

सप्तरी, राजविराज । लकडाउनका बेला प्रहरीको आँखा छल्न स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकी लागु औषध कारोबारमा संलग्न एक तस्कर ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल छन । प्रहरीले सोमबार साँझ उनलाई हुलकी सडकखण्डको खुरहुरिया चौक नजिकैबाट पक्राउ गरेको हो । बा.६७प. ४८५३ नम्बरको …