टाउकाको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागूऔषध तस्कर पक्राउ

७, कात्तिक, काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ परेका छन् । शनिबार प्रहरीले गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको हो । ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका […]

सम्बन्धित सामग्री

खुंखार डन अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोमा भड्कियो दंगा

लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् । ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान

मेक्सिकोमा एक समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जनाकाे मृत्यु, १८ घाइते

काठमाडौं । मेक्सिकोमा लागूऔषध कारोबारीका नाइकेलाई पक्राउ गरिएपछि भड्किएको दङ्गामा ३ जना सुरक्षाकर्मी मृत्यु भएकाे छ । साेही घटनामा १८ जना घाइते भएका हुन् । अमेरिकामा आजीवन कैद सजाय भोगिरहेका लागूऔषध तस्कर क्याकिन एलचापो गुजम्यानका छोरा ओविदियो गुजम्यान लोपेजलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि हिंसा भड्किएको हो । तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जना सुरक्षाकर्मी मृत्यु […]

जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ

काठमाडौँ- भारतको जम्मु कश्मीरमा लागूऔषधसम्बन्धी मुद्दामा १०६ जना पक्राउ परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ परेका हुन् । उनीहरुलाई लागूऔषध एवम् नसालु पदार्थ ऐन १९८८ अनुसार कारवाही गरिएको बताइएको छ । पछिल्लो समय कश्मीरका अधिकारीहरुले लागूपदार्थको दुव्र्यसनलाई निरुत्साहित गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको एएनआईले जनाएको […]

७ वर्षको खोजी पछि पक्राउ परेका ‘विश्वकै खतरनाक तस्कर’ अमेरिका सुपुर्दगी

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाले कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी गरेको छ । कोलम्बियाका राष्ट्रपति इभान डुकेले कुख्यात लागूऔषध तस्कर ओटोनियल भनिने डारियो एन्टोनियो उसुगालाई अमेरिका सुपुर्दगी गरिएको पुष्टि गरेका हुन् । सुपुर्दगीबारे घोषणा गर्दै राष्ट्रपति डुकेले ओटोनियल ‘विश्वकै सबैभन्दा खतरनाक तस्कर’ रहेको समेत टिप्पणी गरे । बीबीसीले जनाएअनुसार उनी कुख्यात लागूऔषध गिरोह गल्फ क्लान […]

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाली तस्कर पक्राउ

न्युयोर्क– कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी […]

जन्मकैद भोगिरहेका लागूऔषध तस्कर अल चापोकी पत्नी पनि समातिइन्

अमेरिकी कारागारमा आजीवन कारावासमा सजाय भोगिरहेका डन अल चापोकी पत्नी एमा कोरोनेल एस्पुरोलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई अमेरिकामा पक्राउ गरिएको हो। ३१ वर्षीया एमालाई कोकिन, मेथमॅफेटाइन, हेरोइन र गाँजा सप्लाई गर्ने प्रमुख षड्यन्त्रकारी रहेको आरोप लगाइएको छ।कोरोनेलसँग मेक्सिको र अमेरिका दुवै देशको नागरिकता राखेको अमेरिकी अधिकारीले जनाएका छन्। उनका दुई जुम्ल्याहा बच्चा पनि रहेका छन्।चापो हाल मुद्रा न्यून्डरिंग र लागूपदार्थ बेचबिखन आरोपमा न्यूयोर्कस्थित जेलमा आजीवन कैद जीवन भोगिरहेका छन्।

प्रहरी सहयोगी नै लागूऔषध तस्कर ...

लागूऔषधसहित इलाका प्रहरी कार्यालय लहानका प्रहरी कार्यालय सहयोगीे अरूण राउत पक्राउ परेको छ । भारतको सीमावर्ती बजार कुनौलीबाट सप्तरीतर्फ लागूऔषध ल्याउँदै गर्दा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।