सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर समूहका नेता तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेता पक्राउ परेका छन् । ओतोनिएलका रुपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् । कोलम्बिया सरकारले ओतोनिएलका बारेमा जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर बराबरको पुरस्कारको पनि घोषणा गरेको थियो । यस्तै अमेरिकाले […]