१५ वैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्माले प्राप्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित यो पुरस्कार शनिबार महासंघको अधिवेशन तथा साधारणसभामा प्रदान गरिएको …