पत्रकार सुवेदी ‘बेस्ट म्युजिक अवार्ड’बाट पुरस्कृत

चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदी नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उत्कृष्ट पत्रकारिता पुरस्कार (छापा) बाट पुरस्कृत भएका छन् । श्री तुल्सी मिडियाले आयोजना गरेको नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उनी उत्कृष्ट...

सम्बन्धित सामग्री

पत्रकार कुम्भराज र गजेन्द्र पुरस्कृत

काठमाडौं : पत्रकार कुम्भराज राई र गजेन्द्र राई पुरस्कृत भएका छन्। आइतबार किराँत राई पत्रकार संघले संघको १६औँ स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कार प्रदान गरेको हो। किराँत राई यायोक्खा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं यायोक्खाका अध्यक्ष जीवन हाताचो राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का अध्यक्ष गजुरधन राई लगायतले संयुक्त रूपमा नगद तथा प्रमाणपत्रसहित दुवै जनालाई सम्मान गरे। दुवै जनाको पुरस्कार राशि जनही १० हजार रुपैयाँ छ। पुरस्कृत कुम्भराज कान्तिपुर द

फोनिजद्वारा ६ पत्रकार पुरस्कृत

विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रम आयोजना गरी ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा विराटनगरकी पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास रहेका छन्।यस्तै दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ। सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान ग

चार जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ।सञ्चारकर्मी सहकारी संस्थाको बाह्रौँ स्थापना दिवसको अवसर पारेर बुधवार विराटनगरमाचार जना पत्रकारलाई पुरस्कृत गरेको हो।...

कास्कीका ४ पत्रकार पुरस्कृत

पोखरा – कास्कीमा क्रियाशील ४ जना पत्रकार पुरस्कृत भएका छन्। पत्रकार महासंघ कास्कीले बुधबार पत्रकार पुरस्कृत गरेको हो। पोखरा पत्रकारिता सम्मान २०७७ बाट नवीन सिग्देल ३५ हजार रुपैयाँसहित पुरस्कृत भए। टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ भुपाल गुरुङलाई प्रदान गरिएको छ। पुरस्कारको राशि २० हजार १११ रुपैयाँ छ। जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट दुर्गा राना मगर […]

संखुवासभाका अग्रज पत्रकार विष्ट पुरस्कृत

संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार तथा रेडियो साँग्रिलाका निर्देशक गंगा विष्ट पुरस्कृत भएका छन् । त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार यस बर्ष अग्रज पत्रकार विष्टलाई प्रदान गरिएको […] The post संखुवासभाका अग्रज पत्रकार विष्ट पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ तेह्रथुमले १२ औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।महासंघले जिल्ला शाखाका अर्का पूर्व अध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान

रुपन्देहीका ९ जना पत्रकार पुरस्कृत

७ कात्तिक, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकार पुरस्कृत भएका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित ५० हजार रुपैयाँ नगद राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र जीसी, रामप्रसाद आचार्य र रेखा भुसाल पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः २०७५,२०७६ र २०७७ सालको […]

दाङमा १४ पत्रकार पुरस्कृत

४ पुस, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका […]

पत्रकार सुवेदी पुरस्कृत

चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगदसहित सर्वाेत्कृष्ट चलचित्र पत्रकार–०७७ बाट पुरस्कृत भएका छन् । विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८ का अवसरमा उनी पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्षसमेत रहेका...

तेह्रथुमका ८ पत्रकार पुरस्कृत

तेह्रथुम– समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ति उत्कृष्ट कलम चलाएको भन्दै तेह्रथुमका आठजना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औं साधारणसभामा ‘तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका तेह्रथुम संवाददाता टीआर सेनेहाङ र विनोद भट्टराई बुधबार पुरस्कृत भएका छन् । यो पुरस्कार राधिका पोख्रेल र डा.सञ्जीव सापकोटाले आफ्नो स्वर्गीय छोराको […]