१५ वैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्माले प्राप्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित यो पुरस्कार शनिबार महासंघको अधिवेशन तथा साधारणसभामा प्रदान गरिएको …
काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए । “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन […]
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ प्रदान गरिएको छ । प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष संयुक्त रूपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो ।
काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने […]
७ असार, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत हुुने भएका छन् । पुरस्कार प्रदानका लागि गठित मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी […]
गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]
चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदी नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उत्कृष्ट पत्रकारिता पुरस्कार (छापा) बाट पुरस्कृत भएका छन् । श्री तुल्सी मिडियाले आयोजना गरेको नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उनी उत्कृष्ट...
पाल्पा – पाल्पाका उज्यालाे सहकर्मी देव पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाकाे १२ औँ साधारण सभाकाे अवसरमा महासङ्घका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले पचभैयालाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्नुभएकाे हाे ।
साधारण सभाको अवसरमा महासङ्घले पाल्पाका १८ जनालाई पुरस्कृत गरेको छ ।
पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देब पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
वरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको सातौं स्मृति समारोहमा नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेर सूचना सम्प्रेषण गरेको भन्दै आइतबार बुटवलमा एक कार्यक्रममा पचभैयालाई नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पुर...