‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए । “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन […]

सम्बन्धित सामग्री

जनताको जीवनमा परिवर्तन ल्याउनु प्रमुख कार्यभार : रेखा शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भएको परिवर्तनको रक्षा र विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएकी छन् । मंगलबार काठमाडौंमा रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको भन्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको […]

कांग्रेस महासमिति बैठक : ‘संविधान रक्षा र समुन्नति प्रमुख कार्यभार’

नेपाली कांग्रेसले संविधानको रक्षा, मुलुकको आर्थिक विकास र समुन्नति पार्टीको प्रमुख कार्यभार भएको स्पष्ट पारेको छ।...

नेताहरू नसच्चिए देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए।उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताउए। गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे । विकास र समृद्धिको […]

निजामती सेवाका सात दशक र आगामी कार्यभार

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’भन्ने नाराका साथ आज नेपालमा १९औं निजामती सेवा दिवस मनाइँदै छ । भदौ २२ गतेका दिन हरेक वर्ष मनाइँदै आइरहेको निजामती सेवा दिवस यस वर्ष पनि विभिन्न तामझामसहित धुमधामका साथ यो दिवस मनाइँदै छ । सर्वप्रथम २०१३ भाद्र २२ गते निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ भदौ […] The post निजामती सेवाका सात दशक र आगामी कार्यभार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मधेस प्रदेशमा विकास भएको दाबी होइन, प्रमाण छः मुख्यमन्त्री

काठमाडौं, २० असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकालमा विकास भएको थुप्रै प्रमाण रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “मैले कार्यभार सम्हाल्दा प्रदेशमा ऐन, कानुन थिएन, कर्मचारी, कार्यालय थिएनन् । हामी लगभग शून्यमा थियौं । हामीले चार […]

झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार

काठमाडौँ-  नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले  सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने बताइन् । उनले […]

नवनियुक्त मन्त्री झाँक्रीले शहरी विकास मन्त्रालयमा सम्हालिन् कार्यभार

नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् । मन्त्री झाँक्रीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।