भारतकाे केदारनाथमा पहिराेमा परी १७ नेपाली बेपत्ता

भारतकाे उत्तराखण्डमा पहिराेले हाेटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीको लागि साउदी पुगेका ४ नेपाली बेपत्ता

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चार नेपाली युवा बेपत्ता भएका छन् । २ वर्ष अघि साउदी अरब गएका नुवाकोट विदुर (६ महारानी डिहीका सुशील सडौला बेपत्ता भएका हुन् । गत जेष्ठ १५ गते देखि छोरा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आमा पम्फा सडौलाले रियादस्थित नेपाली दूतावास ,सङ्घसंस्थाका प्रतिनिधिलाई गुहारेकी छिन । २०२१ सेप्टेम्बर १३ […]

मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?

दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको […]

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् । बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले राससलाई जानकारी दिनुभयो । “हामी तीनजना समुद्री किनारमा बस्ने भनेर …

धवलागिरी आधारशिविरः हिमपहिरोमा कोरियन र नेपाली बेपत्ता

धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिम...

साउदीमा एक नेपाली बेपत्ता

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । बाराको सुवर्ण गाँउपालीका वडा नं. ६ स्थायी घर भई साउदी अरबको गोल्डेन किचेन कम्पनीमा कार्यरत शेष सफिउल्लाह बेपत्ता भएका हुन् ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नम्बर १०३५४९४२ तथा साउदी इकाम २५१२३६५७३१ भएका शेष गत १३ सेप्टेम्बर देखि कम्पनी छोडी हिँडेको […]

रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता

दोहा – वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् । २८ नोभेम्बर २००६ मा साउदी पुगेका साबिक लखनपुर गाबिस वडा नं-१ झापाका तेजप्रसाद अर्याल बेपत्ता भएका हुन् । साउदी अरबमा रहेको नासिर अल ह्यडेर भन्ने कम्पनीमा आएका अर्याल (राहदानी नं. ३१६६४४९) हालसम्म नेपाल नफर्केको र परिवारसँग पनि सम्पर्कमा नआएको भन्ने […]

एक महिनादेखि लन्डनबाट नेपाली बेपत्ता

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उहाँ …

लण्डनबाट महिना दिनदेखि एक नेपाली बेपत्ता

लण्डन : बेलायतको लण्डनहेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लण्डनमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिण्डन प्रहरीले बताएको छ।स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ। उनको पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए। त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ। उनक

पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्वन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी […] The post पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीमावर्ती बजारबाट एक नेपाली बेपत्ता

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका ४४ वर्षीय तिर्थराज बोहरा भारतीय सीमावर्ती बजार वनबासाबाट बेपत्ता भएका छन्।तीन दिन अघि भारतको देहरादुनबाट घर फर्किइरहेको बोहोरा वनबासा सम्म पुगे पनि घर नपुगेको परिवारले जनाएको छ। बोहोरा घर नपुगेपछि खोजतलासका लागि परिवारले आग्रह गरेका छन्।सम्पर्कबिहीन रहेका बोहराले वनबासाबाट साउन १६ गते बिहान ८ वजे भारतीय नम्बरबाट घरमा फोन गरी घर पुग्न लागेको जानकारी गराएका थिए।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बोह