पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्वन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी […] The post पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.