मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?

दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको […]

सम्बन्धित सामग्री

भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता

भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।