रोजगारीका लागि साउदी पुगेका एक नेपाली बेपत्ता

दोहा – वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् । २८ नोभेम्बर २००६ मा साउदी पुगेका साबिक लखनपुर गाबिस वडा नं-१ झापाका तेजप्रसाद अर्याल बेपत्ता भएका हुन् । साउदी अरबमा रहेको नासिर अल ह्यडेर भन्ने कम्पनीमा आएका अर्याल (राहदानी नं. ३१६६४४९) हालसम्म नेपाल नफर्केको र परिवारसँग पनि सम्पर्कमा नआएको भन्ने […]

सम्बन्धित सामग्री

मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?

दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको […]