धवलागिरी आधारशिविरः हिमपहिरोमा कोरियन र नेपाली बेपत्ता

धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिम...