यस्ताे छ प्रधानमन्त्रीकाे सम्बाेधन (पूर्णपाठ)

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै देउवाले निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए।सम्बाेधनकाे पूर्णपाठ

सम्बन्धित सामग्री

गाडीमै तयार छ एमालेकाे मञ्च (तस्वीरहरू)

प्रदर्शनपछिकाे सभालाई सम्बाेधन गर्न गाडीमै मञ्च तयार पारिएकाे हाे । सभामा एमाले नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम छ ।

चुनावी सभालाई सम्बाेधन गर्न प्रचण्ड जुम्ला पुगे

जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनावी सभालाई सम्बाेधन गर्न जुम्ला पुगेका छन्। माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका अनुसार आज विहान ११ बजे प्रचण्ड जुम्ला पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेकाे छ । अध्यक्ष […] The post चुनावी सभालाई सम्बाेधन गर्न प्रचण्ड जुम्ला पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केपी ओली, मानवअधिकार एलाइन्सकाे स्थापना दिवस कार्यक्रममा सम्बाेधन गर्दै

केपी ओली, मानवअधिकार एलाइन्सकाे स्थापना दिवस कार्यक्रममा सम्बाेधन गर्दै

आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजना गर्ने भएको छ । एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार […] The post आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओलीले संसदमा सम्बाेधन गर्ने

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट […]

प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अहिले दिँउसाे चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।   नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउ...

बुटवलमा आज ओली नेतृत्वको नेकपाकाे जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन्। जनसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन्।