चुनावी सभालाई सम्बाेधन गर्न प्रचण्ड जुम्ला पुगे

जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनावी सभालाई सम्बाेधन गर्न जुम्ला पुगेका छन्। माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका अनुसार आज विहान ११ बजे प्रचण्ड जुम्ला पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेकाे छ । अध्यक्ष […] The post चुनावी सभालाई सम्बाेधन गर्न प्रचण्ड जुम्ला पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री