बैंकले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक छः पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौँ – पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन्। आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व गभर्नरसमेत रहेका खतिवडाले बैंकहरुले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैंक तथा वित्तिय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका हुन्। ‘बैंक तथा वित्तिय क्षेत्रको […]

सम्बन्धित सामग्री

अर्थतन्त्रमा संरचनागत समस्या छ : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडाैं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन्।मंगलबार काठमाडाैंमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षौंसम्म भइरहने बताए।डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने वस्तु निर्यात गर्नेगरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए। उनले पछिल्

अस्थिरताका कारण अर्थतन्त्र ट्र्याकमा आउन सकेन : पूर्व अर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नीतिगत अस्थिरताका कारणले अर्थतन्त्र ट्र्याकमा आउन नसकेको बताएका छन् । नेपाल युथ चेम्बर अफ कमर्शले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र यसका चुनौती’ विषयक कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।‘अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता हो,’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र वैंकबीच प्

विकासका लागि स्रोत पर्याप्त छैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

गरिबी निवारण प्राथमिकतामा अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको समृद्धिको जिम्मा अब स्थानीय जनप्रतिनिधिको काधमा आइपुगेको बताउनुभएको छ ।

तरलताको अभाव छैन : अर्थमन्त्री खतिवडा

विराटनगर : अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरलताको अभाव नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पारे। मन्त्री खतिवडाले आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले समग्र मुलुकको आर्थिक विकासका लागि...

अर्थमन्त्री खतिवडा २ वर्षमात्र सांसद रहने

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाको सांसदको कार्यकाल २ वर्ष मात्र कायम भएको छ । राष्ट्रियसभाका सदस्यको कार्यकालबारे सोमबार गरिएको गोलाप्रथामा अर्थमन्त्री खतिवडाको कार्यकाल २ वर्षका लागि मात्र कायम रहेको हो ।

बजेट समाजवाद उन्मुख छ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट राष्ट्रिय अर्थतन्त्र मजबुद बनाउने खालको रहेको बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले बजेट दिशाहिन नरहेको दाबी गर्नुभयो । उहाँले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको उललेख गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

अर्थतन्त्र सुधारोन्मुखः अर्थमन्त्री खतिवडा

सरकारले आर्थिक समाजिक चुनौतिहरु कायम रहेपनि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै पछिल्लो राजनीतिक स्थिरतासँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएका छन्। संविधान जारीभएसँगै लगानीको वातावरण अनुकूल हुँदै गएकाले अर्थतन्त्रमा त्यसको प्रभाव देखिन थालेको सर्वेक्षण उल्लेख गरिएको छ। अघिल्लो दशकमा औसत ४दशमलब ३ प्रतिशत रहेको आर्थिक…

सहकर्मीको नजरमा अर्थमन्त्री खतिवडा

वित्तीय क्षेत्रका सुधारकका रुपमा लिइएका पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्वगभर्नर युवराज खतिवडा अर्थमन्त्री भएका छन् । कुशल नेतृत्वका कारण उनी राष्ट्र बैंकमा सुशासन कायम गर्न सफल थिए।