कर्जाको आकार बढ्दै जानु वित्तीय प्रणालीमा आर्थिक संकटको संकेत : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व