अस्थिरताका कारण अर्थतन्त्र ट्र्याकमा आउन सकेन : पूर्व अर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नीतिगत अस्थिरताका कारणले अर्थतन्त्र ट्र्याकमा आउन नसकेको बताएका छन् । नेपाल युथ चेम्बर अफ कमर्शले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र यसका चुनौती’ विषयक कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।‘अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता हो,’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र वैंकबीच प्