अर्थतन्त्र सुधारोन्मुखः अर्थमन्त्री खतिवडा

सरकारले आर्थिक समाजिक चुनौतिहरु कायम रहेपनि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै पछिल्लो राजनीतिक स्थिरतासँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएका छन्। संविधान जारीभएसँगै लगानीको वातावरण अनुकूल हुँदै गएकाले अर्थतन्त्रमा त्यसको प्रभाव देखिन थालेको सर्वेक्षण उल्लेख गरिएको छ। अघिल्लो दशकमा औसत ४दशमलब ३ प्रतिशत रहेको आर्थिक…

सम्बन्धित सामग्री

अस्थिरताका कारण अर्थतन्त्र ट्र्याकमा आउन सकेन : पूर्व अर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नीतिगत अस्थिरताका कारणले अर्थतन्त्र ट्र्याकमा आउन नसकेको बताएका छन् । नेपाल युथ चेम्बर अफ कमर्शले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र यसका चुनौती’ विषयक कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।‘अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता हो,’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र वैंकबीच प्

आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहन्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहने दावी गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारणसभाको हिजो उदघाटन समारोहको उदघाटन सत्रमा बोल्दै अर्थमन्त्री डाक्टर खतिवडाले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुदै गएको दावी गरे । निजीक्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै पहिले आउँदा उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु यसपटक आपूm वीरगन्जमा आउँदा नपाएको बताए । उनले भने, “वीरगन्जका उद्योगी व्यवसायीहरुले धेरै समस्याको लामो विवरण दिनेका थिए । यसपटक आउँदा त्यो पाईएन । त्यसैले यो आर्थिक विकासको सुधारको संकेत हो ।”

दक्षिण एसियामा पारस्परिक व्यापार संभव छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा पारस्परिक व्यापार संभव नभएको बताएका छन्। उनले दक्षिण एसियाका देशमा एउटै देशले ८० प्रतिशतसम्मको अर्थतन्त्र धानेकोमा सबै देशबीच पारस्परिक सम्बन्ध कायम नहुने बताएका हुन्। 'दक्षिण एसियामा एउटै देशले मात्रै क्षेत्रीय अर्थतन्त्रको बहुमत हिस्सा ओगटेको अवस्थामा पारस्...

बजेट समाजवाद उन्मुख छ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट राष्ट्रिय अर्थतन्त्र मजबुद बनाउने खालको रहेको बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले बजेट दिशाहिन नरहेको दाबी गर्नुभयो । उहाँले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको उललेख गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ : अर्थमन्त्री खतिवडा(भिडियोसहित)

अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले सही विश्लेषणबाट मात्र अगाडिको मार्ग तय गर्न सकिने उल्लेख गर्दै अहिले अनौपचारिक अर्थतन्त्र मौलाएको बताए। हेर्नुहोस् भिडियो https://www.facebook.com/setopati/videos/1832166603520571/