बजेट समाजवाद उन्मुख छ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट राष्ट्रिय अर्थतन्त्र मजबुद बनाउने खालको रहेको बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले बजेट दिशाहिन नरहेको दाबी गर्नुभयो । उहाँले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको उललेख गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...