टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी

काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्दैछन्। ओमनस्थित अलअमेरत क्रिकेट मैदानमा आज दिउँसो पौने ४ बजे नेपाल र आयरल्याण्ड आमनेसामने हुनेछन्। विश्वकपको ग्लोबल क्वालिफायर्सका रुपमा हेरिएको यो सिरिजमा नेपाल, आयरल्याण्ड, ओमन र यूएई सहभागी छन्। सिरिजमा नेपालले २ खेल खेलको छ।  जसमा पहिलो खेलमा ओमनलाई ६ विकेटले…

सम्बन्धित सामग्री

आयरल्याण्ड ए माथि नेपाल एको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ […]

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै […] The post आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयरल्याण्ड ‘ए’लाई हराउँदै नेपालले जित्यो दुई खेलको टी–२० शृंखला

काठमाडौँ – नेपालले आयरल्याण्ड ‘ए’विरुद्धको दुई खेलको टी–२० शृंखला जितेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’लाई ७१ रनले हराउँदै नेपालले दुई खेलको श्रृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि सोमबार भएको पहिलो खलमा नेपालले ६ विकेटको जित हात पारेको थियो। आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ […]

आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं- आयरल्याण्ड वोल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा […]

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव […]

टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द

११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् । तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ […]

न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

काठमाडौँ । आयरल्याण्डलाई १ रनले हराउँदै न्युजिल्याण्डले एक दिवसीय शृङ्खलामा ३-० ले ह्वाइट वास गरेको छ । न्युजिल्याण्डले पस्केको ३ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५९ रनमा सीमित समेटिएको छ ।  आयरल्याण्डका लागि पाउल स्टर्लिङले १ सय २० रन तथा ह्यारी टेक्टरको १ सय ८ […]

टी-२० विश्वकप छनोट : समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट खेलमा समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको सोमबार भएको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो। अन्तिम खेलमा जर्मनीलाई हराउँदै आयरल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै अन्तिम खेलमा बहराइनसँग हार बेहोरेको युएई नेट रन रेटको आधारमा समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। अन्तिम खेलमा उपाधिको दावेदार मानिएको युएईलाई हराउँदै आयरल्याण्ड र युएईसँग अंक बराब

रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकका राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।