टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द

११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् । तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप : आयरल्याण्डविरुद्ध अष्ट्रेलियाको ४२ रनको जित

आयरल्याण्डलाई हराउँदै आयोजक अष्ट्रेलिया आइसिसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो समूहको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।आज ब्रिस्बेनमा भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ। पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा ५ विकेट मात्र गुमाएर १७९ रन बनाएको थियो। जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव १ ओभरमा नै जम्मा १३७ रनमा अलआउट भयो।आयरल्याण्डका लोर्कन टकरले अविजित रहँदै ७१ रनको य

टी–२० विश्वकप : श्रीलंकाले आयरल्याण्डलाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको छ।आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको रोमाञ्चक जित हात पारेको हो। यो जितसँगै श्रीलंका समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। समान २ अंक भए पनि नेट रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन्।  यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलिया अंकको खाता खोल्न सकेका छैनन्।  आयरल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ दशमलव १ ओभरमा १ विकेट गु

टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् । पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्दैछन् । आज हुने दोस्रो खेलमा स्कटल्याण्ड र जिम्बाबेबीच दिउँसो पौने दुई बजे खेल हुनेछ । आज जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।

टी-२० विश्वकप छनोट सेमिफाइनल : नेपाललाई युएईले दियो १७६ रनको लक्ष्य

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको हो। युएईका लागि मोहम्मद वसिमले ७०, ब्रित्या अरविन्दले ४६ र मोहम्मद उस्मानले १७ रन बनाए। नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहराले ३/३ तथा सन्दिप लामिछानेले १ विकेट लिए। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा भइ

टी-२० विश्वकप छनोट : युएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

काठमाडौंः ओमानमा जारी टी-२० विश्वकप छनोट खेलअन्तर्गत सेमिफाइनलमा नेपालले युएईको सामना गर्दैछ। विश्वकपका लागि निर्णायक खेलमा युएईविरुद्ध टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ए को उपविजेता युएइईको सामना गर्न लागेको हो। यो खेलको विजेता टोली यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने छ। नेपाल र युएईबीच भएका पछिल्ला ४ टी-२० खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन्। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्

टी २० विश्वकप छनोटको सेमिफाइनल: नेपालको प्रतिस्पर्धी यूएई, ओमनको आयरल्याण्ड

काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको…

टी-२० विश्वकप छनोट : समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट खेलमा समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको सोमबार भएको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो। अन्तिम खेलमा जर्मनीलाई हराउँदै आयरल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै अन्तिम खेलमा बहराइनसँग हार बेहोरेको युएई नेट रन रेटको आधारमा समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। अन्तिम खेलमा उपाधिको दावेदार मानिएको युएईलाई हराउँदै आयरल्याण्ड र युएईसँग अंक बराब

विश्वकप ग्लोबल क्वालिफायर : बहराइनले जित्यो तर, सेमिफाइनल पुग्न सकेन

९ फागुन, काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको समूह ए अन्तर्गतको खेलमा युएईलाई पराजित गरे पनि बहराइन सेमिफाइनलमा पुग्न असफल भएको छ । यो समूहबाट आयरल्याण्ड विजेता र युएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । तीनै टोलीको समान चार अंक भए पनि नेट रनरेटका आधारमा बहराइन तेस्रो भयो । मस्कटस्थित अल अमेरात […]

टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चारदेशीय सिरिज खेल्ने

८ माघ,  काठमाडौं । अर्को महिनामा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार राष्ट्र सहभागी टी-२० सिरिज खेल्ने पक्का भएको छ । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज हुन लागेको क्यानले जनाएको छ । यस सिरिजका खेलहरुले […]