आयरल्याण्ड ए माथि नेपाल एको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ […]

सम्बन्धित सामग्री

आयरल्यान्ड 'ए' माथि नेपाल ए को रोमाञ्चक जित - NepaliPatra

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्याण्ड ए लाई पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको […]

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै […] The post आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....