आयरल्याण्ड ‘ए’लाई हराउँदै नेपालले जित्यो दुई खेलको टी–२० शृंखला

काठमाडौँ – नेपालले आयरल्याण्ड ‘ए’विरुद्धको दुई खेलको टी–२० शृंखला जितेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’लाई ७१ रनले हराउँदै नेपालले दुई खेलको श्रृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि सोमबार भएको पहिलो खलमा नेपालले ६ विकेटको जित हात पारेको थियो। आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ […]