न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

काठमाडौँ । आयरल्याण्डलाई १ रनले हराउँदै न्युजिल्याण्डले एक दिवसीय शृङ्खलामा ३-० ले ह्वाइट वास गरेको छ । न्युजिल्याण्डले पस्केको ३ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५९ रनमा सीमित समेटिएको छ ।  आयरल्याण्डका लागि पाउल स्टर्लिङले १ सय २० रन तथा ह्यारी टेक्टरको १ सय ८ […]

सम्बन्धित सामग्री

लोकेशको शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा २२३ रनको बलियो लक्ष्य पछ्याएकाे नेपाल लोकेश बमको शतकीय पारीका बाबजुद पराजित भएको हो। ५६ बल...

युरोकप फुटबल छनौटमा नेदरल्याण्ड्सद्वारा आयरल्याण्ड पराजित

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा आइतबार राति नेदरल्याण्ड्सले रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हराएको छ । जितसँगै नेदरल्यण्ड्सले युरोकप छनौट समुह बि मा ४ खेलबाट ९ अंक जोडेको छ । ५ खेलबाट १५ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको ग्रिसको पनि ९ अंक छ । युरोकप फुटबलकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० […]

विश्वकप टि–२० क्रिकेटमा आयरल्याण्ड पराजित

काठमाडौं । विश्वकप टि–२० क्रिकेटमा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेकाे छ । ब्रिसबेनमा सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएकाे हाे। उसका लागि आरोन फिन्चले ६३ रन जोडेका थिए । जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८ ओभर १ बलमा अलआउट […]

टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

४ कात्तिक, काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ […]

अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी

डब्लिन । आयरल्याण्डले दोस्रो टी–२० खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । १ सय २३ रनको सामान्य लक्ष्य घरेलु टोली आयरल्याण्डले ६ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो । आयरल्याण्डका कप्तान एण्डी बलबिर्नीले ४६ तथा लोर्केन टेक्टरले २७ रन बनाए । जर्ज डकरेल २५ रनमा अविजित रहे । बलिङतर्फ अफगानस्तानका कप्तान मोहम्मद नाबीले […] The post अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महिला युरोकप : नर्वेद्वारा नर्दन आयरल्याण्ड पराजित

काठमाडौं । युरोकप महिला फुटबलमा नर्वेले नर्दन आयरल्याण्डलाई ४–१ ले हराएको छ । इंग्ल्याण्डको म्यान्चेस्टरमा बिहीबार राति भएको समुह ‘ए’ को खेलमा नर्वेलाई विजयी गराउन जुली ब्ल्याकस्टाड, फ्रिडा मानुम, क्यारोलिन हान्सन र गुरो राइटनले एक एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरिन् । जितसँगै नर्वेले समुहमा ३ अंकसहित अग्रता लिएको छ […]

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनको बावजुत ब्याटिङ नचल्दा नेपाल आयरल्याडसँग पराजित

काठमाडौं: चार देश सम्मिलित २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा आयरल्याण्डले नेपाललाई हराएको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १७ रनले पराजित भएको हो। ओमनस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्याण्ड निर्धारित २० ओभरमा १२७ रनमा समेटिएको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालको…

आयरल्याण्ड विरुद्ध सिरिजको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले ४ देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेल सोमबार टेस्ट टोली आयरल्याण्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे अल अमरेत क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेकोथियो । युएईसँग २५ रनले पराजित भएकोथियो । आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग […]