प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन

काठमाडौँ– स्थापना दिवसको अवसर पारेर पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ । काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा सम्पन्न भेलाले नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको […]

सम्बन्धित सामग्री

ड्रोन उडाएर विप्लवले गरे पार्टीको नवौँ महाधिवेशन उद्घाटन

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए । विप्लवलाई नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता ड्रेस लगाएका युवाले सलामी अर्पण गरेका थिए । […]

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज शिवगढीमा हुँदै

काठमाडौँ – मुलुक आमनिर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेसन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो सो महाधिवेशनको उद्घाटन […]

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज

काठमाडौँ – मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ। चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो। कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो। सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम […]

मधेशमा पनि निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जन

प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १ सय ७३ जना भिडदै (सूचीसहित)

नेपाली काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।

प्रेस युनियनमा ८७ पदका आज मतदान हुँदै, ३१ जना निर्विरोध

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ ।  प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय […]

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।  पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए ।  नेता धर्मेन्द्र बाँस्ताेला , […]

तामाङ घेदुङको नवौँ महाधिवेशन उद्घाटनमा देखिएको दृश्य (फोटो फिचर)

काभ्रे : नेपाल तामाङ घेदुङको नवौँ महाधिवेशन काठमाडौंमा शुरु भएको छ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, जुझारू नेतृत्व चयनका लागि नवौँ महाधिवेशन’ भन्ने नारासहित आजबाट शुरु भएको हो।घेदुङका अध्यक्ष मोहन गोलेले महाधिवेशन काठमाडौँमा आइतबारदेखि शुरु भएको जानकारी दिए। महाधिवेशनको उद्घाटन सत्रमा लामा सेग्याम (पूजापाठ)सँगै ताम्बा र बोन्बो घेदुङ, सांस्कृतिक घेदुङ लगायतले तामाङ संस्कृति झल्काउने प्रस्तुति राखेका थिए। महाधिवेशनमा स्थानीय तह

प्रेस चौतारीको नवौँ महाधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

पर्वत : नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ। देशभरका झन्डै १२ सय पत्रकारहरूको उपस्थितिमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको छ भने उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।  ‘समृद्धिका लागि सञ्चार कर्म : प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी पुरा भएको मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। नयाँ नेतृत्व निर्माण समेत

राष्ट्रिय युवा संघको नवाैँ महाधिवेशन फागुन ११ गते नेपालगञ्जमा

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन ११ फागुनमा हुने भएको छ ।