मधेशमा पनि निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जन

सम्बन्धित सामग्री

पाँच ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्ने

विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।क्रान्तिकारी ट्रेड युनियन महासंघ, […]

पाँच वटा ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्दै

काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]

स्वतन्त्र नागरिक समूहले चुनाव बहिस्कार गर्ने

१९ कात्तिक, बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको […]

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको […] The post निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा बहुमतले निर्वाचन बहिस्कार गर्ने

महाेत्तरी- नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले देशलाई सिक्किमीकरण र फिजीकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ। मधेस प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे। यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौँमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो। महोत्तरीको बर्दिबासमा भएको […]

निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

काठमाडौँ – आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका […]

चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

१२ भदौ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो । वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको […]

निर्वाचन बहिस्कार गर्ने नेकपा संयोजकसहित तीन जना प्रहरी पक्राउ

काठमाडौं । स्थानीय तह निर्वाचन बहिस्कार गर्ने नीति लिएको नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई नियन्त्रणमा लिएको हो । भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका […]

बारको चुनाव बहिस्कार गर्ने डोटीका अधिवक्ता भट्टको घोषणा

५ चैत, डोटी । डोटी जिल्लामा रही १६ बर्षदेखि वकालत गर्दै आएका अधिवक्ता नवराज भट्टले नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा हुने निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । कानुन व्यवसायीहरुको हकहितका लागि स्थापना भएको बार एशोसिएसन पेशागत हकहित भन्दा बढी राजनीतिक दलको इसारामा चल्ने गरेको आरोप लगाउँदै भट्टले आफुले निर्वाचनका सम्पूर्ण […]

राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय

विवेकशील साझा पार्टी बागमती प्रदेशले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहे पनि अन्य प्रदेशमा रहेको छैन । सो पार्टीले सर्वोच्चको  आदेश अ