प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १ सय ७३ जना भिडदै (सूचीसहित)

नेपाली काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्। 

सम्बन्धित सामग्री

प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा सिंह

महेन्द्रनगर, २८ साउन ।  नेपाल प्रेस युनियन कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा तेजबहादुर सिंह (मुस्कान) निर्विरोध चयन भएका छन् । प्रेस युनियन कञ्चनपुर शाखाको आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षत्रयमा कुन्दनराज पाण्डेय, मनोज भट्ट र किशोर तामाङलाई चयन गरिएको छ । यस्तै  सचिवमा देवेन्द्र खड्का, सह–सचिवमा अनिता लावड र कोषाध्यक्षमा शङ्कर अवस्थीलाई चयन गरिएको छ । सातौँ  […]

प्रेस युनियन सप्तरीमा नयाँ नेतृत्व

राजविराज । प्रेस युनियन सप्तरीको सातौं अधिवेशन नयाँ नेतृत्वको चयन गर्दै बुधबार सम्पन्न भएको छ । बिनयलाल कर्णको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता, महिला उपाध्यक्षमा ललिता साह, सचिवमा रमानन्द देव, सहसचिवमा परिष कर्ण तथा कोषाध्यक्षमा रामनारायण यादव रहेका छन् । कर्ण यसअघिको कार्यसमितिमा उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । सर्वसम्मतीले चयन भएको […] The post प्रेस युनियन सप्तरीमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेस युनियन गुल्मीमा दुई वटा कार्यसमिति

५ साउन गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ । एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा  कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो […]

प्रेस युनियन ताप्लेजुङमा पुकुर्टी

लमजुङ, २८ असार । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन भएका छन् । यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पालाई चयन गरिएको छ । यसैगरी सदस्यमा राजन […]

प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ। शुक्रबार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो।...

प्रेस युनियन सुनसरीद्वारा अक्षयकोष र पुरस्कार स्थापना

नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशिको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।सुनसरी युनियनले उक्त अक्षयकोषमार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ। त्यसैगरी, सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यर

प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच सम्झौता

उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी सम्झौता भएको हो। जसमध्ये एक लाख ३६ हजार रूपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्ने गरी सम्झौता भएको उनले बताए ।...

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने

नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ। अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो।...