तामाङ घेदुङको नवौँ महाधिवेशन उद्घाटनमा देखिएको दृश्य (फोटो फिचर)

काभ्रे : नेपाल तामाङ घेदुङको नवौँ महाधिवेशन काठमाडौंमा शुरु भएको छ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, जुझारू नेतृत्व चयनका लागि नवौँ महाधिवेशन’ भन्ने नारासहित आजबाट शुरु भएको हो।घेदुङका अध्यक्ष मोहन गोलेले महाधिवेशन काठमाडौँमा आइतबारदेखि शुरु भएको जानकारी दिए। महाधिवेशनको उद्घाटन सत्रमा लामा सेग्याम (पूजापाठ)सँगै ताम्बा र बोन्बो घेदुङ, सांस्कृतिक घेदुङ लगायतले तामाङ संस्कृति झल्काउने प्रस्तुति राखेका थिए। महाधिवेशनमा स्थानीय तह