विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।  पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए ।  नेता धर्मेन्द्र बाँस्ताेला , […]

सम्बन्धित सामग्री

हाम्रो महाधिवेशन नहोस् भनेर धुप बाले : विश्वकर्मा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीको ९ औ महाधिवेशन नहोस् भनेर धुप बालेको बताएका छन् । मंगलबार पार्टी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले आफूहरूले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा महाधिवेशन गर्न खोजिएपनि षडयन्त्र भएको जिकिर गरे।‘हामीले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा हजारौं जनताको बीचमा महाधिवेशन गर्न खोजेका थियौँ । त्यसका विरुद्ध धेरै ठूलो षडयन्त्र भयो । साम्राज्यवादी र पूँजीवादीहरुले

सुदूरपश्चिमका चार नेताद्वारा विप्लव नेतृत्वको नेकपा परित्याग

महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्बासी संगठनका अध्यक्ष ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले पार्टी परत्यागको घोषणा गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपा विभाजन, धर्मेन्द्रको नेतृत्वमा नेकपा (जनमत) गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । विप्लवसँग असन्तुष्ट पक्षले धमेन्द्र बास्तोलाको नेतृत्वमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ । तीन दिनसम्म गरेको भेलाले पार्टी नाम परिवर्तन गरि नवौं महाधिवेशन आयोजक समिति गठन गरेको छ । चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्रको संयोजकत्वमा ८१ […]

रातोपाटी ब्रिफिङ : कमजोर अवस्थामा विप्लव, चुनावी परीक्षामा प्रचण्ड

आज मिति २०२९ वैशाख महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. नेकपा विभाजितनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक ने

विप्लव नेतृत्वको नेकपा विभाजनको सम्मुखमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक गत चैतमा कपिलवस्तुको शिवगढीमा सम्पन्न भयो । उक्त बैठकले मुख्य गरि तीनवटा विषयको निर्णय गर्दै बैठक सम्पन्न भएको घोषणा गर्यो । जसअनुसार पहिलो महाधिवेशन आगामी मंसिर वा पुषमा गर्नेगरी पछि निर्णय गर्ने, दोस्रो एमसीसीविरुद्ध आन्दोलन गर्ने र तेस्रो स्थानीय तह निर्वाचनमा भाग […]

राजनीतिक दस्तावेजसहित विप्लवका कार्यकर्ता पक्राउ

भक्तपुर : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक नेता भक्तपुरको सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटबाट पक्राउ गरेको छ। विप्लव नेतृत्वको नेकपा महाधिवेशन प्रतिनिधि रामेछापको दोरम्बा गाउँपालिका ६ स्थायी ठेगाना भएका ३६ वर्षीय अविलास भन्ने कुलदिप थापा मग...