चर्चित टिकटकर जोडीको विछोड, पुरुलाई छोडेर विदेशिँदा भक्कानिइन् रोशना

काठमाडौं । चर्चित टिकटकर जोडी पुरु (पुरुषोत्तम) सिग्देल र रोशना विवाह गरेको एक वर्षमै विछोडिएका छन् । रोशना अध्ययनका सिलसिलामा हिजो बेलायत प्रस्थान गरिन् । पुरु र रोशनाको गत वर्ष मंसिरमा विवाह भएको थियो । विवाहपछि उनीहरुले संयुक्तरुपमा रमाइला भिडिओहरु बनाएर टिकटक र युट्यूवमा पोस्ट गर्ने गरेका थिए । उनीहरुको भिडिओमा पुरुकी आमाले पनि साथ […]

सम्बन्धित सामग्री

'माया बस्यो'मा सुरेश र डा. एलिया सोयवको रोमान्स : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो 'माया बस्यो' सार्वजनिक भएको छ। यस गीतमा गायक सुरेश लामाको -

टिकटकर ‘कुल ब्वाइ’ फिल्म खेल्दै, ‘होस्टेल ३’मा महत्वपूर्ण भूमिका

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन्। टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरूमध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए। होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका […]

‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि

चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ बाट मिस पविले गर्न लागेकी हुन्।...

एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने खाबी लेम

काठमाडौं । तीन वर्षमै एक करोड ६० लाख फलोअर्स कमाउँदै खाबी लेम विश्वकै लोकप्रिय टिकटकर बनेका छन् । एक शब्द पनि नबोली लोकप्रिय बनेका यी शान्त स्वभावका हास्य कलाकारमार्फत आफ्ना उत्पादनको प्रचार गर्न विश्वका चर्चित ब्राण्डले रुचि देखाइरहेको फोर्ब्स म्यागजिनले जनाएको छ । सन् २०१९ मा टुरिनस्थित एक कार कारखानामा फिल्टर जम्मा गर्ने इटालीका यी […]

टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

काठ्माडौँ। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले […]

चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

काठमाडौं, ११ असार । नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो। टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे। उक्त एकाउन्ट बन्दभएपछि उनले नयाँ […]

सुनिल गिरीको गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पवि’ र रोशनको अभिनय

चर्चित गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा  एक  कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पवि र  रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्  । भिडियोमा अभिनय गरेकी मोडल मिस पवि

सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, गीतमा टिकटकर ‘मिस पबी’ पनि

धनगढी : चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फेम्ड गायक गिरीले आज (शुक्रबार) उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबीले पनि अभिनय गरेकी छन्। पबीसँगै रोशन केसी पनि गीतमा देखिएका छन्। जुम्ला पुगेरै छायांकन गरिएको गीतका शब्द गिरीले अमन नीलसागरसँग मिलेर लेखेका हुन्। गीतको संगीत एवं संगीत संयोजन गायक गिरीकै रहेको छ। डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पव

चर्चित टिकटकर मिस पबिले डडेल्धुरामा किन मागिन् सागर ढकाललाई भोट ? (भिडियाेसहित)

पबि भन्छिन्, 'आजको समयमा पनि भोटको किनबेच हुनु, नयाँ उम्मेदवारका लागि चुनावी मैदानमा पाइला राख्न नै अप्ठेरो हुनुले यहाँको चेतनास्तर देखाउँछ ।'

चर्चित टिकटक स्टार खमी लामेले इटालियन नागरिकता पाए

विश्वका सबैभन्दा चर्चित टिकटकर खबी लामे इटालीको नागरिक भएका छन् । उनका व्यंग्यात्मक, आवाजविहीन साना भिडियो क्लिपहरू विश्वभर चर्चित छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति हुन् । ‘म गणतन्त्र इटालीप्रति बफादार हुने र संविधान तथा राज्यको कानून पालना गर्ने कसम खान्छु ,’ लामेले यस हप्ता ट्युरिन नजिक रहेको सहर चिभासोमा अधिकारी अघि शपथ खाँदै भने । लामेको परिवार उनी सानै छदा सेनेगलबाट इटाली सरेको थियो । उनको परिवार इटाली आउँदा उनी एक वर्षका मात्र थिए ।पुरा नाम ‘खबा