कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान कैलालीस्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा उहाँले कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न गन्यापधुरामा […]
डडेल्धुरा : वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी अभियानलाई तीव्रता दिएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी तयारीलाई व्यापक पारेको हो।गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट र प्रदेशसभा २ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार छन्। भट्ट र बोहरा मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।गठबन्धनले
धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको
आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयले सबै तिर आशंका र सनसनी फैलिएको छ। डडेल्धुरामा गठबन्धनभित्रको प्रदेशगत सिट बाँडफाँटको चर्चाले नेपाली कांग्रेस डडेल्धुरामा व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेसले प्रतिनिधिसभाको सिट मात्र पाउने चर्चाले पार्टीका जिल्लाका नेता कार्यकर्ता विद्रोहको तयारीमा छन् । विद्रोहको तयारी वडा तहसम्म पुगि सकेको छ। जिल्लाका ५२ वटै वडासम्म विद्रोह हुने संकेत पाइएको छ। असोज ८ गते परशुराम नगरपालिका १ को बैठकले नेपाली कांग्रेसबाहेक अन्त भोट दिन नसकिने र अन्तै दिनु
२७ वैशाख, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला आइपुगेका देउवाले चुनावी सभालाई गरेको संवोधनमा डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए । ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा […]