एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने खाबी लेम

काठमाडौं । तीन वर्षमै एक करोड ६० लाख फलोअर्स कमाउँदै खाबी लेम विश्वकै लोकप्रिय टिकटकर बनेका छन् । एक शब्द पनि नबोली लोकप्रिय बनेका यी शान्त स्वभावका हास्य कलाकारमार्फत आफ्ना उत्पादनको प्रचार गर्न विश्वका चर्चित ब्राण्डले रुचि देखाइरहेको फोर्ब्स म्यागजिनले जनाएको छ । सन् २०१९ मा टुरिनस्थित एक कार कारखानामा फिल्टर जम्मा गर्ने इटालीका यी […]